UNOES 日本語・ネパール語辞典用例つき・無料

ばっと

  • 沸かしていて)牛乳がばっと吹き出した

    दुध भुलुक्क उम्लियो ।

  • 彼はばっと部屋から出ていった

    ऊ कोठाबाट स्वाट्ट (/ खुरुक्क / सुटुक्क) निस्केर गयो ।

  • ベッドからばっと起きた

    ऊ खाटबाट जुरुक्क उठ्यो ।

  • 重たい荷物をばっと持ち上げた

    उसले गरुङ्गो भोला जुरुक्क उचाल्यो ।

  • 風が帆をばっと膨らませた

    हावाले पाललाई भुक्क फुलायो (/ पार्‍यो) ।