UNOES日ネ辞書日本語⇄ネパール語辞書

べちゃべちゃ/ベチャベチャ

1. 〔水分を含んでいる様子〕 फतक्‍क ; लतक्‍क ; गिलो ; पन्‍यालो ; जलजल ;

  • べちゃべちゃの土(小麦粉)

    लेस्याइलो (/ लस्सादार) माटो (पीठो) ; च्याटच्याट (/ लेदो) परेको माटो (पीठो)

  • バナナが熟れてべちゃべちゃだ

    केरा पाकेर फतक्‍क (/ लतक्‍क) गलेछ ।

  • 火に掛け過ぎて肉がべちゃべちゃになった

    धेरै पकाएपछि मासु फतक्‍क (/ लतक्‍क) गल्‍यो ।

  • 水が多過ぎてご飯がべちゃべちゃに炊けてしまった

    पानी अत्ति हालेर भात गिलो भयो ।

  • 火傷の箇所が膿んでべちゃべちゃだ

    पोलेको ठाउँमा पिप भरिएर जलजल छ ।