べき
1. 〔 … しなければならない〕 ~ गर्नु पर्नु ; अनिवार्य हुनु ; कर लगाउनु ; वाला हुनु ;
これは憂慮すべき事柄だ
यो हाम्रो लागि चिन्ताको विषय हो ।
私は成すべき仕事をしただけです
मैले त आफ्नो कर्तव्य मात्र पुरा गरेको छु ।
我々が行うべき三つのこと
हामीले नगरी नहुने तीनवटा कुरा ; नगरी नहुने हाम्रो तीन वटा कुरा
ここで煙草を吸うべきではない
तिमीले यहाँ चुरोट् खानुहुँदैन (/ अनुमति छैन) ।
私にはまだあなた方に言うべきことがたくさんある
तिमीहरूलाई भन्ने मसँग अझ धेरै कुरा छन् ।
君は釘を曲げずに打ち込む方法を知っているべきだ
तिमीले कीला नबङ्ग्याईकन काठमा ठोक्न जान्नुपर्छ ।
この話は僕がすべきだと彼は思うよ
यो भाषण मैले नै दिएको उहाँ चाहनुहुन्छ ।
我々は集団としてのみならず個人としても努めるべきだ
सामूहिक रूपमा मात्र होइन तर व्यक्तिगत तवरमा पनि हामीले कोसिस गर्नैपर्छ ।
どんなに努力すべきでもそれは無駄にならない
निकै प्रयत्न गर्नु पर्ने हुन सक्छ तर यो प्रयास बेकार जाँदैन ।
敵に備え兵士は寝ずに見張っているべきだ
शत्रूहरूको प्रयास विरुद्ध सेनाहरूले सधैं सतर्क रहनै पर्छ ।
税金を支払うべきか
करहरू तिर्नु के हामीलाई अनिवार्य छ र?
出掛けるべきだ
म निस्कनु पर्छ ।
*म निस्कनु पर्यो । であれば,「出掛けるべき状態になった」という意味
私は本を読むべきだ
मैले किताब पढ्नु पर्छ ।
*पर्छु や परेँ とは決してならない
私は10時に行くべきだ
म दश बजे जानु पर्छ ।
君は明日には出発すべきだ
तिमी भोलि नै जानुपर्छ (जानुपर्ने छ) ।
車を修理すべきだ 〔車が主語の場合〕〔人が主語の場合〕
गाडीको मर्मत गरिनु पर्छ ।मैले गाडीको मर्मत गर्नु पर्छ ।
忘れるべきなのは...
बिर्सनु पर्ने कुरा चाहिँ...
忘れるべきでないのは
बिर्सन नहुँदो (/ नहुने) कुरा चाहिँ
そんなことを真剣に受け止めるべきじゃないよ
त्यस्तो कुरो गम्भीरतापूर्वक लिनु हुँदैन नि ।
沖縄では猫エイズが蔓延しているので家猫は外に出すべきではない
ओकिनवामा धेरै गृह बिरालाहरूलाई एड्स पेरकोले त्यहाँ तिनीहरूले आफ्नो घरबाट निस्कनु हुँदैन ।
2. 〔 … できる〕
信頼すべき情報
भरपर्दो] (/ विश्वासयोग्य) जानकारी
畏怖すべき
आश्चर्यलाग्दो ; अचम्मलाग्दो ; विस्मयकारी ; कराल ; भयानक ; भययोग्य
驚嘆すべき
साह्रै राम्रो ; अद्भुत ; उदेकलाग्दो ; आश्चर्यलाग्दो ; अचम्मलाग्दो
誉むべき
आदरणीय ; प्रशंसनीय ; प्रशंसायोग्य ; सराहनीय ; तारिफयोग्य ; आदरको
3. 〔 「… べきか 」 の形で , … したらいいのか〕
両親に打ち明けるべきかどうかわからない
आमाबाबुलाई सल्लाह माग्नु पर्छ कि पर्दैन (/ सल्लाह माग्दा हुन्छ कि हुँदैन) मलाई थाहा भएन ।