UNOES日ネ辞書日本語⇄ネパール語辞書

別居

1. 〔夫婦の〕 a separation; पति - पत्‍नी अलग बस्‍ने सम्झौता ; छुट्टिने (/ छुट्टयाउने) काम ; बिछोड ; बिछूट ;〔法律上の〕 legal (/ judicial) separation; वैध बिछोड ;

  • 夫との別居を望んでいる

    ऊ पतिबाट छुट्टिएर बस्न चाहन्छे ।

  • 別居数が増え多くの子供たちが影響を受けている

    टुक्रिएका परिवारहरूको वृद्धिले लाखौं छोराछोरी प्रभावित भएका छन् ।

連語
別居する
  • 法的に別居する

    कानुनी ढंगमा अलग हुनु

  • 両親は別居している

    आमाबुबा छुट्टै बस्‍छन् ।

  • 夫とは別居しています

    पतिसित छुटेर बसेको छु ।

  • ある人は「別居してもう一度人生を楽しめないだろうか」と夢見るかもしれない ‘’ ‘’

    、 —कोहीकोही यस्तो सपना सजाउलान् छुट्टै बसेर फेरि जीवनको मजा लिनुपर्ला

  • 彼女は夫の暴力から自分と子供たちを救出するため別居した ’

    उनी आफ्नो पतिको हिंसादेखि आफ्नो तथा बच्‍चाहरूको बचाउका लागि छुटेर बस्‍न थालिन् ।