UNOES日ネ辞書日本語⇄ネパール語辞書

便宜

1. 〔都合のよいこと〕 convenience; सुविधा ; सुविधायुक्ति ;〔ことをしやすくするもの〕 facilities; सुविधाहरू ; सजिलोपन ;

  • 誰でも自分の便宜を求める

    जो पनि आफ्‍नो अनुकूल खोज्‍छ ।

  • 便宜のよい方法をとりなさい

    तिमीलाई सजिलौ तरीका लिउ है ।

  • 彼はいつも自分の便宜しか考えない

    ऊ जहिल्‍यै पनि आफ्‍नो सुविधा मात्रै खोज्‍छ ।

  • そこは交通の便宜がよい

    त्‍यस ठाउँमा यातायातको सुविधा राम्रो छ ।

  • 便宜上それを三つに分けた

    मैले सजिलोको लागि त्‍यसलाई तीन भागमा छुट्ट्याएँ ।