弁護
1. defense; ( अभियोगको) जवाफ ; समर्थन ;〔法廷の〕 a plea; pleading; वकालत ; अधिवचन ; नालिस ; अर्जी ; उजुरी / उजुर ; अभिकथन ;〔正当化〕 justification; सफाइ ; दोषमुक्ति ; समर्थन ; अधिवक्तृता ; वकालत ;
自己弁護
आत्मरक्षा
弁護可能な
समर्थन गर्न सकिने ; रक्षा गर्न सकिने
連語
弁護する
私たちを弁護してくれる弁護士がいなかった
हाम्रो पक्षमा वकालत गर्ने वकिलहरू थिएनन् ।
被告を弁護することにした
मैले प्रतिवादीको (/ अपराधीको) बयान दिने निधो गरें ।
教授は自分の説を弁護した
प्राध्यापकले आफ्नो मतलाई (/ वादलाई) सफाइ दिए ।
母親に叱られるとビマはいつも弟を弁護した
जहिल्यै पनि आमाले भाइलाई हप्काउँदा बिमा उसको पक्ष लिएर सफाइ दिन्थी ।
あの人の常軌を逸した振る舞いを弁護しようというのか
के तिमीले उसको असाधारण व्यवहारलाई नै सिद्ध ठान्ने गर्छौ