UNOES日ネ辞書日本語⇄ネパール語辞書

勉強

1. 〔学業に励むこと〕 one's study; अध्‍ययन ; अभ्‍यास ; पढलेख ; पढाइ ; अनुसन्‍धन * 学術的な;

  • 高等勉強

    उच्‍च शिक्षा

  • 広範囲に及ぶ勉強

    व्‍यापक अध्‍ययन

  • 勉強の程度

    शैक्षिकस्‍तर

  • 勉強の日

    पढ्ने दिन

  • 勉強を教える

    शिक्षा (/ प्रशिक्षण) दिनु ; सिकाउनु ; पढाउनु

  • 勉強を終える

    पढाइ सिद्धयाउनु (/ पूरा गर्नु)

  • 勉強を怠ける

    पढाइमा बेवास्‍ता गर्नु

  • 君は勉強が足りない

    तिम्रो पढलेख पुगेको छैन ।

  • あの子は勉強がよく出来た

    उसको पढाइ राम्रो थियो ।

  • スミス氏について勉強を始めた

    मैले सुमिथ जीसित अध्‍ययन गर्न थालेँ ।

  • 彼が勉強を嫌いになったのも当たり前でしょう

    नहोस पनि कसरीउनलाई पढ्न दिक्‍क लाग्‍यो ।

  • 勉強の日と休みの日を知っているべきです

    हामीले पढ्ने दिन र छुट्टीको दिन जानिराख्‍नु पर्छ

連語
勉強する
  • 勉強していない 〔形容詞として〕

    अपठित ; अजान ; अपढ

  • こつこつ勉強する

    मिहिनेतीसित पढ्नु

  • 夜遅くまで勉強する

    राती अबेरसम्‍म पढ्नु (/ पढलेख गर्नु)

  • この学校では人の児童が勉強する

    यस विद्यालयमा ४०० बालबालिका पढ्छन् ।

  • 彼はそれほど勉強して来なかった

    उनले त्‍यत्ति धेरै पढलेख गरेका थिएनन् ।

  • 成人してからいっそう勉強するようになった

    वयस्‍क भए पछि ऊ झन् पढ्न थाल्‍यो ।

  • 行き当たりばったりではなく定期的に勉強すべきだ

    – – हामीले दिनदिनै अध्ययन गर्नुपर्छबीचबीचमा छोड्दै फेरि चाल्दै होइन ।

2. 〔勤勉〕 मेहनती (/ मिहिनेती) ; परिश्रमशीलता ; लगनशीलता ;

  • こんな夜遅くまでお仕事とはなかなかご勉強ですね

    यत्ति अबेरसम्‍म काम गर्दैमा तपाईं परिश्रमी हुनुहुन्‍छ भन्ने देखिन्‍छ ।

3. 〔経験〕 अनुभव ; पाठ ;

  • あの子にはいい勉強だ

    यो उसको लागि राम्रो पाठ भयो ।

慣用表現

〔値段をまける〕

  • 値段を勉強する

    मोल घटाउनु