ベル
1. a bell; घन्ट / घण्ट ; जघानी * アラーム;〔玄関の〕 a doorbell; a buzzer; ढोकाको घन्टी ;
小さなベル
घन्टिका ; घन्टी / घण्टी
非常ベル
घन्टी ; खतराको संकेत
警鐘のベル
आरती गर्दा बजाइने घन्ट
目覚まし時計のベル
घडीको घन्टी ; जघानी
夕食のベル
घन्टा
ベルを耳につけている人
घन्टाकर्ण
ベルの形の
घन्टे
ベルを鳴らす
घण्टी बजाउनु
ベルを押す
घन्टी थिच्नु (/ हल्कासँग दबाउनु)
火事の時はベルを鳴らすように
आगो लागेको खण्डमा घन्टी बजाऊ ।
玄関のベルが鳴っている
ढोकाको घन्टी बज्दैछ (/ लाग्दैछ) ।
ベルが鳴ったと同時に学生たちはどっと教室を出た
घन्टी बजेपछि (/ लागेपछि) विद्यार्थीहरू कोठाबाट वेगसँग दगुरे ।
用があったらこのベルを鳴らしてください 〔店などで〕
काम छ भने यहीँ घन्टी लगाउनुस् ।
複合語