UNOES 日本語・ネパール語辞典用例つき・無料

べそ

  • べそをかく

    स्‍वाँक्‍क स्‍वाँक्‍क (गर्दै) रुनु ; पिलपिलाउनु ; पिलपिल गर्नु

  • べそかきな女

    रुन्‍चे (/ पिलपिले / पिन्‍चे) महिला

  • べそをかく子の顔を見てかわいそうになった

    बालकको पिलपिलाउँदो (/ निन्‍याउरो / उदास / पिलपिले) अनुहार देख्‍दा मलाई टिठ लग्‍यो ।