べたべた
1. 〔粘りつく様子〕 being sticky (/ gummy); चटचट ; चिपचिप ; च्याटच्याट ; च्यापच्याप ; च्याटच्याटे ; च्यापच्याप (/ च्याटच्याट) लाग्दै ; टाँसिएर ; लेसाइलो भएर ; सजिलोसँग नबगेर ;
汗のべたべた
चिटचिट
べたべたとくっつく
चटचट (/ च्यापच्याप) टाँसिनु ; च्याटच्याट लाग्नु
彼女は封筒に切手をべたべた貼った
उसले खाममा टिकटहरू चिपचिप (/ च्यापच्याप) टाँसी ।
彼女は油を塗って髪をべたべたにしている
उसले तेल लगाएर कपाल चिपिचिल्लो पारेकी छे । ; उसले कपाललाई चप्प तेल लगाएकी छे ।
べたべたした土(小麦粉)
लेस्याइलो (/ लस्सादार) माटो (पीठो) ; च्याटच्याट (/ लेदो) परेको माटो (पीठो)
油でべたべたの髪
चुपिचिल्लो कपाल
肌が汗でべたべたしている
छाला पसिनाले चिल्लो (/ चिप्लो) भएको छ ।
2. 〔たくさん塗る / 張る様子〕
壁に混ぜたセメントをべたべた塗る
मुछेको सिमेन्ट भित्तामा ल्यासल्यास (/ लसलस) टाँसिनु
壁にペンキをべたべた塗る
भित्तोमा लतपत्याउनु (/ पोतर्नु / जथाबाभी रँगाउनु / लतपत लिप्नु)
顔におしろいをべたべた塗っていた
उसले मुखमा सेता लेपन पोतरी (/ लतपत्याई / लतपत लिपी) ।
〔人にまつわりつく様子〕 टाँसिएर ;
少女はいつも母にべたべたしていた
केटी आमासित टाँसीटाँसी बसी ।