UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔区別〕 a distinction; भेद ; भिन्नता ;〔相違〕 a difference; भिन्नता ; फरक pharak ;

  • それとこれとは話が別だろう

    यो र त्‍यो त कुरै अर्को हो नि ।

  • 人種の別なく

    जातपातविना / जातीपातीविना

  • 正邪の別を明らかにする

    असल र खराबको भिन्नता प्रकट गर्नु

連語
別の

2. 〔ほか〕

連語
別の
  • 別の仕事を始める

    अर्को काम गर्न थाल्‍नु

  • どこか別の場所に行く

    अन्‍यत्र (/ अन्‍त कतै / कुनै अर्को ठाउँ) जानु

  • 今日君の都合が悪ければ僕は別の日に来よう ’

    तिमीलाई आज अनुकूल नभए म अर्कै दिन आउँला ।

  • 話し合いは別の機会にしよう

    अर्को पटक कुरा गरौं । ; अर्को पाली (/ समय लिएर / समयमा) कुरा गरौं ।

  • 別の都合の良い時まで彼のもとから身を引いた

    उसले उहाँलाई केही समयसम्‍म छोडेर गयो ।

  • 彼は友達の家にいると言うが私は別の家にいることを知っている ’

    ऊ साथीको घरमा थियो भन्‍छ तर ऊ अन्‍तै थियो भन्ने मलाई थाहा छ ।

3. 〔それぞれ〕

連語
別々に
  • 大阪で分かれてそれぞれ別の目的地に向かった

    हामी काठमाण्‍डौं पुगेपछि आआफ्‍ना गन्‍तव्‍यतिर लाग्‍यौं ।

4. 〔除外〕

  • 腐ったりんごは別にする

    कुहिएको स्‍याउ छुट्टै राख्‍नु

  • 力強さは別としてこの絵は何の魅力もない

    यो चित्रमा शक्तिबाहेक अरू कुनै आकर्षण देखिँदैन ।

  • 事実かどうかは別としてもそういううわさらしい

    सत्य होस् या नहोस्हल्ला त त्यस्तै रहेछ ।

5. 〔余分〕

  • 別にルピア払わされた

    तिनीहरूले थप सय रूपैयाँ तिर्न लगाए ।

  • この仕事には別の手当が付く

    यस कामले अतिरिक्‍त आय (/ आम्‍दानी) आउँछ ।

6. 〔特別〕