UNOES日ネ辞書日本語⇄ネパール語辞書

別状/別条

1.

  • 荷物に別状はなかった

    सामानलाई केही भएन ।

  • 一行は別状なく帰ってきた

    दल सुरक्षितसँग फर्के ।

  • 全員別状ありません

    हामी कसैलाई दुर्घटना (/ घाउसाउ) परेको छैन ।

  • あの連中は放っておいても別状ないだろう

    उनीहरूको वास्‍ता नगरे पनि समस्‍या पर्दैन ।

  • 腕にけがをしたが命に別状はなかった

    हातमा चोट त लाग्‍यो तर ज्‍यान त गएन ।