美
1. beauty; सुन्दरता ; सौन्दर्य ;
創造の美
सृष्टिको सौन्दर्य (/ सुन्दरता)
無限の変化と永遠の美に満ちる楽園
अनेकन् विविधता र स्थायि सौन्दर्यले भरिएको प्रमोदवन
美を添える
सँभार्नु ; सिँगार्नु
美に目覚める
सौन्दर्यमा (/ सुन्दरतामा) जाग्नु (/ जागा हुनु)
作家たちは国の美だ
साहित्यकारहरू देशका अलङ्कार (/ शोभा / सिँगारपटार) हुन् ।
その土地は美と産出性で有名だった
त्यो भूमी आफ्नो सौन्दर्य र उत्पादनशीलताको लागि प्रख्यात थियो ।
画家はその絵のかつての美が戻ることを願った
चित्रकार यस चित्रको पुरानो सुन्दरता झल्केको हेर्न उत्सुक थिए ।