美貌
1. good looks; beauty; सुन्दरता ; सौन्दर्यता ;
まばゆいばかりの美貌
तिरमिर पार्ने सुन्दरता
彼女は美貌という武器を持っていた
उसले सौन्दर्यता भन्ने हत्यार धारण गरेकी छे ।
彼女の美貌は賞賛せざるを得ない
उनी यति सुन्दरी छे कि प्रशंसा नगरी हुँदैन ।
連語
美貌の
まれに見る美貌の持ち主だ
उनी साह्रै रूपवती (/ सुन्दरी) छिन् ।
彼女は美貌に生まれついた
उनी सुन्दरी (/ सौन्दर्य) जन्मिन् ।