UNOES日ネ辞書日本語⇄ネパール語辞書

ビジネス

1. business; व्यापार ; व्यवसाय ; पेसा ;

  • 彼のビジネスは大きな利益を生む

    उसको व्यापारले धेरै नाफा दिन्छ ।

  • 順風満帆なビジネス

    राम्ररी चल्दै गरेको व्यवसाय

  • ビジネスにつまづいて無一物になった

    विज्नेस् (/ व्यवसाय / व्यापार) डुबेर उसले सबै गुमायो ।

  • ビジネスが失敗して金も無くした

    व्यापार डुबेर पैसा पनि डुब्यो ।

  • ビジネスを成功させるために日夜必死で働いたものだ

    व्यापारमा सफल हुन म दिनरात खटिन्थें ।

  • 金の返済はビジネスが成功するかどうかにかかっているらしい

    पैसा फिर्ता आउने–नआउने कुरा व्यापार चल्ने–नचल्ने कुरामा पो भर पर्दो रहेछ ।

連語
ビジネス的