UNOES日ネ辞書日本語⇄ネパール語辞書

吃驚する

1. be surprised at~; ~ ले छक्क (/ अचम्म / चकित) पर्नु (/ हुनु / मान्नु) ;〔非常に〕 be astonished at~; ~ ले छक्क (/ चकित / अचम्भित / जिल्ल / आश्चर्य / आश्चर्यजनक) पर्नु (/ हुनु / मान्नु) ;〔ぎくっとする〕 be startled at~; चकित (/ छक्क / अवाक् / अचम्भित / जिल्ल / आश्चर्यजनक) पर्नु (/ मान्नु / हुनु) ; तर्सनु ;〔ショックを受ける〕 be shocked; विचलित हुनु ; तर्सनु ;〔驚嘆する〕 wonder; marvel at~; प्रशंसा गर्नु ; अचम्म (/ आश्चर्य) मान्नु ; चिकित (/ विस्मित) हुनु ;

  • 吃驚するような値段

    अचम्मलाग्दो भाउ

  • 吃驚するような経験

    आँखा खोलाउने कुरो

  • 吃驚することに

    नभन्दै ; अचम्मको कुरा के हो भने ; छक्कलाग्दो कुरा

  • 僕がいった事が吃驚することに届いているよ

    मैले भनेको कुरा नभन्दै पुगेछ ।

  • 彼は吃驚した

    तिनी छक्क परे । ; तिनलाई छक्क पारियो ।

  • 吃驚したよ ’

    म छक्क परें । ; मलाई छक्क पाऱ्यो । ; मलाई अचम्म लाग्यो ।

  • ああ吃驚した!

    कस्तो अचम्म

  • 何でそんなに吃驚すんの

    अचम्म मान्नुपर्ने के छ

  • その知らせに吃驚した 字:「滝から落ちた」。良かれ悪しかれ期待もしてなかったことを知らされた時に使う

    त्यो सन्देश सुनेर म छाँगाबाट खसेँ जस्तो लाग्यो । *

  • その二人がとても似ているので吃驚した

    ती दुई मानिसको समान रूम देखेर म छक्क परेँ ।

  • そのニュースはみなを吃驚させた

    त्यस खबरले सबैलाई छक्क (/ अचम्म) पाऱ्यो ।

  • 君もうちにやってくるとは吃驚だ 字:「隕石が落ちた」

    आज उल्का भयोतिमी पनि मेरो घरमा आयौ । *