UNOES 日本語・ネパール語辞典用例つき・無料

びくびくする

be fearful; डराउनु ; त्रसित हुनु ; चिन्ता गर्नु ;

  • いつもびくびくしている人

    तर्सुवा (/ तर्सने / दच्कने / हच्कने / आत्तिने) मान्छे

  • 彼は死ぬほどびくびくするだろう

    चिन्त गरेरै उसले आफैलाई मार्छ ।

  • 叱られるかとびくびくしていた

    गाली खान्छ कि भनेर ऊ तर्सेर (/ डराएर) बसेको थियो ।