便
1. 〔郵便〕 mail; post; डाँक ; हुलाक ; हुलाक–व्यवस्था ; चिठीपत्र ;
次の便で
अर्को डाँकमै (/ पालीको चिट्ठीमै)
2. 〔交通などの〕
鉄道便で
रेलमा
航空便で
हावाजहाजमा
船便で
जलजहाजमा
3. 〔都合のよい機会〕 an opportunity; मौका ; अवसर ;
便のあり次第知らせてください
अर्को अनुकूल मिल्नसाथ मलाई जनाइदिनुस् । ; अर्को मौका (/ अवसर) मिल्नसाथ मलाई जनाइदिनुस् ।