敏感
1. 〔早く感じる様子〕 sensitivity; sensitiveness; अनुभूति ; संवेदनशीलता ; भावुकता ; सूश्मग्राहिता ;〔感受性〕 sensibility; संवेदनशीलता ; भावुकता ;
暑さ寒さに敏感だ
गरम र जाडोसित म संवेदनशील (/ ग्रहणशील / तेज) छु ।
敏感な肌
सुकुमार (/ कुनै कुराले सजिलै असर गर्ने) छाला
敏感な感情
उत्तेजनशील (/ भावुक) भावना
敏感な耳
चनाखो (/ तेज / छिटो टिप्ने) कान
母は人の必要にいつも敏感な人だった ’
मेरी आमा सधैं अरूहरूको आवश्यक्ताप्रति सजग (/ सतर्क) हुनुहुन्थ्यो ।
この針は電流に敏感に反応する
यो सियो बिजुलीले सजिलै (/ सूक्ष्मग्राही रूपले) असर खान्छ । ; यो सियो बिजुलीसित चाँडो प्रतिक्रिया देखाउँछ ।
子供は母親の愛情を敏感に感じとる
बच्चाले आमाको माया छिटो थाहा पाउँछ । ; बच्चा आमाको मायाप्रति संवेदनशील हुन्छ ।
私が痛みを感じる時彼は自分の事のように敏感にその痛みを感じてくれる
मैले दुख भोग्दा उनले पनि आफ्नो जस्तो गरी त्यो दुखलाई संवेदनशील भई महसुस गरिदिन्छन् ।
2. 〔影響を受けやすい様子〕 susceptibility; भावुकता ; अतिसंवेदनशीलता ;
彼は病気に敏感だ 字:「病気にかかりやすい」
उसलाई रोगले चाँडो छुन्छ । *
彼らは流行に敏感だ
तिनीहरू फेशनको मोडप्रति भावुक (/ चाँडो प्रभावित) छन् ।