美声
1. a beautiful (/ sweet) voice; मधुरो (/ सुमधुर / मीठो) स्वर (/ आबाज) ;
美声が風に乗って聞こえてきた
गीत गाउने सुरिलो आवाज हावामा बहेर आयो ।
彼女の美声に聞き惚れた
उनको सुमधुर (/ मीठो) स्वर सुनेर ऊ साह्रै खुशी (/ मोहित) भयो ।