びしっ
1. 〔銃声 / 不意の一撃〕 zap; पटट ; ढ्याम्म (/ ड्याम्म) ;〔殴打〕 whack; whop; whap; biff; हिर्काएको आवाज ;〔むちの一撃〕 crack
背中をびしっとたたく ~
को पिठिउँ ढ्याम्म हिर्काउनु
むちをびしっと鳴らした
उसले कोर्राबाट (/ कोर्रा हान्दा / चाबुकबाट / चाबुक हान्दा) कड्याक्क आवाज निकाल्यो ।
砲声が発びしっとなった
बन्दुक एकपल्ट पटट (/ ढ्याम्म / ड्याङ्ङ) पड्कियो ।
びしっと戸を閉める 〔堅く〕〔音をたてて〕
ढोका टम्म थुन्नु ;ढोका ढयाम्म थुन्नु
壷の中で炒ったコーンがびしっびしっ弾けた
हाँडीमा भुटेका मकै पटपट (/ पिटपिट) पट्किए ।
2. 〔厳しくするさま〕
彼の要求をびしっとはねつけた
मैले उसको मागलाई ठ्याम्मै तिरस्कार (/ इन्कार) गरेँ ।
3. 〔ぴったり〕
箱のふたがびしっと合った
बट्टामा बिर्को ट्याप्प (/ ठ्याप्प / ट्याम्म) मिल्यो ।
びしっと戸を閉める
ढोका ठ्याम्म (/ ठ्याप्प / ठ्याक्क) लगाउनु (/ थुन्नु)
テーラーは布を切ってぴしっと調整した
दर्जीले कपडा काटेर चट्ट (/ चटक्क) मिलायो ।
彼は新調の背広でびしっと決めていた
ऊ नयाँ सुट लाएर चट्ट (/ थपक्क / चिटिक्क) देख्दैथियो ।
赤のサリでびしっと決めていた
उनी रातो साडी लगाएर धपक्क (/ धप्प) बलीन् ।
4. 〔ひびが入って〕 crack; चर्किनु ; चर्काउनु ;
太い枝がびしっと折れた
मोटो हाँगो पट्ट (/ पटक्क / करक्क / कट्याक्क) भाँचियो ।