びしびし
1. 〔たたく音 / ひび割れ〕 crack-crack; कडक्क–कडक्क ; ढङ्ग–ढुङ्ग ;
彼は少年をびしびしぶった は手早く数回叩く様子
उसले त्यस केटालाई पटापट (/ ठ्यामठ्याम) पिट्यो । *पटापट
彼は子供たちをびしびし叩いた
उसले केटाकेटीलाई ड्यामड्याम पिट्यो ।
彼は窓や戸を全部びしびし閉めた
उसले सबै झ्यालढोका ड्यामड्याम (/ ड्यामडुम) लगायो ।
2. 〔遠慮のない様子〕
おかしいと思ったらびしびし言ってください
कही गल्ती छ भने पटापट भन्नु होला ।
あの人はびしびしものを言う
ऊ पटापट (/ फ्याट्ट फ्याट्ट) बोल्ने मान्छे हो । ; ऊ खुलासँग भन्ने मान्छे हो । ; ऊ स्पष्टवादी हो ।