びしょびしょ
1.
雨でびしょびしょに濡れた
पानीले लुगा ल्याफल्याफ भिज्यो । ; पानीले लुछुरुकै भिजेँ । ; थोपा थोपा खस्ने गरी पानीले भिजेँ । ;
雨の中を歩いて服がびしょびしょに濡れた
झरीमा हिँड्दा लुगा ल्याफल्याफ भिज्यो ।
浸水が床に広げていた器具をびしょびしょにした
भलले भुइँमा ओछ्याएको सामान छर्ल्यापछुर्लुप भिजाएछ ।