UNOES日ネ辞書日本語⇄ネパール語辞書

微笑

1. a smile; मुस्कान ; मन्द हाँसो ; मुस्कुराहट ; ईषत् - हास ;

  • 柔らかい微笑

    न्यानो मुस्कान

  • 彼女の微笑が消えた

    उनको मुस्कान हरायो ।

連語
微笑する
  • 思わず微笑した

    हामी नमुस्कुराई रहन सकेनौं । ; हामी त्यत्तिकै मुस्कुरायौं ।

  • 彼女は微笑して感謝した

    उनले मुस्कुराएर (/ मुसुक्क हाँसेर) धन्यवाद जनाइन् ।