微小
1.
彼の言うことには微小たりとも真実がない
उसले भनेको कुरामा सत्यको सानो अंश पनि छैन ।
連語
微小な
微小な生物
अणु (/ सूक्ष्म) जीवी
微小な粒子
कणिका ; सूक्ष्म (/ अत्यन्त सानो) कण ; अणु ; असूक्ष्मकण
人間は宇宙の中で微小な存在に過ぎない
मानिस विशाल ब्रह्माण्डको तुलनामा तुच्छ (/ सानो) मात्र छन् ।
複合語