UNOES 日本語・ネパール語辞典用例つき・無料

ビッショリ

  • びっしょり濡れる

    निथ्रुक्कै भिज्नु ; थोपा थोपा चुहिनु ; लफलफाउनु

  • 目を覚ますと汗びっしょりになっていた

    ब्यूँझदा म पसिनै–पसिना भएरहेको थिएँ ।

  • 服は汗でびっしょりだった

    उसको लुगा सबै पसिनाले तर भए ।

連語
びっしょりの