ビザ
1. a visa; प्रवेशाज्ञा (/ प्रबेश–आज्ञा) ; भिसा * ネ英;
学生ビザ
अध्ययन प्रवेशाज्ञा (/ भिसा)
附帯扶養ビザ
/आश्रित प्रवेशाज्ञा (/ भिसा)
通過(一時)ビザ
अन्तरिम प्रवेशाज्ञा (/ भिसा)
居住ビザ
आबासीय प्रवेशाज्ञा (/ भिसा)
どんな手順でビザをとるのか教えてください
प्रबेश–आज्ञा पाउन कस्ता कदम चाल्नुपर्छ मलाई भन्नुस् । ; प्रबेश–आज्ञा पाउन के–के गर्नुपर्छ मलाई भन्नुस् ।
バスポートもビザも全く必要ない国
कुनै राहदानी तथा प्रबेश–आज्ञा नचाहिने देश