ぼけっ(と)
ぼけっとして日を過ごしている
दिनभरि केही नगरी त्यत्तिकै समय गुमाउँदैछु । ; दिनभरि लखरलखर समय बिताउँदैछु ।
一日の疲れだろう.食後はぼけっとし始めた
दिनभरिको थकाइले होला, खाना खाएपछि म झुम्न (/ उङ्न) थालेँ ।