UNOES日ネ辞書日本語⇄ネパール語辞書

ぼこぼこ

1. 〔穴がたくさんある様子〕

  • 板にぼこぼこ穴をあけた

    मैले पाटीमा प्वालैप्वाल (/ खोपिल्टाखोपिल्टी) बनाएँ ।

2. 〔でこぼこしている様子〕

  • ぼこぼこの鍋

    थिलथिलो (/ थिचिएको / थंथिलो / जताततै ठक्कर लागेको) भाँडो

  • ぼこぼこの道

    तल–माथि गरेको बाटो ; नमिलेको (/टेढो / खाल्टाखुल्टी / सम्म नपरेको) बाटो

  • ぼこぼこの岩 は小さな目のでこぼこ

    खस्रो (/ चुच्चो नमिलेको) ढुङ्गा *खस्रो

3. 〔泡などが浮き上がる音 / 様子〕

  • ぼこぼこと鳴っている水ぎせる

    गुडगुडे हुक्का

  • ぼこぼこと煮える 湯が

    गुदुगुदु (/ गदगद / कटकट) गर्नु (/ छड्कनु) ; फतफत फत्कनु ; भुलभुलाउनु ; छटछट छड्कनु ; भकभक (/ भुलभुल) उम्लनु *

  • 野菜(ご飯)がぼこぼこ煮立った

    तरकारी (भात) गदगद छड्कायो ।

  • 水がぼこぼこと泡立っている

    पानी भकभक (/ भुलभुल) उम्लँदैछ (/ छड्कँदैछ) ।

4. 〔中が空のものをたたいたとき〕

  • この箱はたたくとぼこぼこ音がする

    यो बाकस हिर्काउँदा पटपट बज्छ ।

  • 泥棒をぼこぼこ殴った

    उसले चोरलाइ मुड्कीले भुक्कयायो (/ भुक्क भुक्क पिट्यो) ।

  • 彼らは彼をぼこぼこにした

    तिनीहरूले उहाँलाई कुटपिट गरे ।