UNOES 日本語・ネパール語辞典用例つき・無料

牧畜

(live)stock farming; cattle breeding (/ raising); गाई–पालन ; फार्मको (/ गाईवस्तू पाल्ने) काम ;

  • 彼の父は牧畜をやっている

    उसका बुबा गाईवस्तु पाल्नुहुन्छ ।

  • この土地は牧畜に不向きだ

    यो जमीन गाई–पालनको लागि उपयुक्त छैन ।