ぼんやり
1. 〔不明瞭〕
遠くに島がぼんやり見える
परमा टापु धमिलो देखिन्छ ।
そのことをぼんやりとしか覚えていない
त्यसको हलुका मात्र याद छ ।
連語
ぼんやりした
ぼんやりとした影
अस्पष्ट (/ धमिलो / मधुरो) छाया
ぼんやりした明かり(視界)
पिलपिल (/ मन्द / मधुरो) बत्ती (दृष्टि)
寝不足で今朝は頭がぼんやりしている
निद्रा नपुगेकोले आज बिहान दिमाग अस्पष्ट (/ मन्द) छ ।
2. 〔放心 / 不注意〕
ぼんやりした
रूखो ; उदासीन ;
仕事がなくなってぼんやりしている
इलम नभएपछि ऊ एकसुरे (/ एकधुनको / एकोहोरो) भएको छ ।
なにぼんやりしてるんだ。どこか遊びにでも行って来い
किन ओछ्याएर (/ अल्छी भएर / जाँगर हराएर) बस्छौबरु हिँड घुम्न जाऊँ ।
ぼんやりとした表情をしていた
उसको उदास (/ खिन्न) अनुहार थियो ।
3. 〔何もしない様子〕
ぼんやりと暮らす
केही काम नगरी लरखरिनु ; केही नगरी समय गुमाउनु ; ढिला–सुस्ती गर्नु
彼はぼんやりと暮らしている
ऊ दिनरात लखरलखर दिन बिताउँदैछ ।
4. 〔鈍感〕
ぼんやりした
कुरा ढिलो बुझ्ने ; मन्द बुद्धि भएको ; मूर्ख
ぼんやりした人
मन्द बुद्धि भएको मान्छे ; बुद्धिहीन मानिस