UNOES 日本語・ネパール語辞典用例つき・無料

母乳

mother's milk; आमाको दूध (/ दुग्ध) ;

  • 母乳で育った子供

    दुधे (/ दूध खाँदै गरेको / दुधमुखे) बालक

  • 母乳で育っていない子供

    दूधकटुवा (/ आमाको दूध खान नपाएको) बालक

  • 幼児期に)母乳に恵まれなかった人

    दूधकटुवा

  • 母乳に代わるもの

    आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

    *粉ミルクなど

  • 赤ちゃんを母乳で育てる

    आमाको दूधले बालकलाई हुर्काउनु