UNOES日ネ辞書日本語⇄ネパール語辞書

襤褸

1. 〔襤褸切れ〕 a rag; थाङ्नो / थाङ्ना ; लत्ता ; झुत्रो ;〔襤褸の着物〕 rags; थाङ्ना ; थोत्रा लुगाहरू ;

  • 襤褸をまとった(人) (

    थाङ्ने ; झुत्रेझाम्रे

  • こじきは襤褸をまとっていた

    माग्नेले थोत्रो लुगा लाएको (/ लगाएको) थियो ।

  • 彼は使い古しの襤褸と使い古しの布を取った

    तिनले पुराना थोत्रे फाटेका लुगाहरू झिके ।

連語
襤褸の
  • 襤褸の生地

    थोत्रो (/ चिलन्धर) कपडा

連語
襤褸に
  • 襤褸にする

    मकाउनु( / मक्काउनु) ; ध्वस्त (/ थोत्रो) पार्नु

  • 襤褸になる

    फाट्नु ; थोत्रिनु ; थोत्रो पर्नु (/ हुनु) ; मकिनु (/ मक्किनु)

  • 服(靴)が襤褸になった

    लुगा (जुत्ता) फाट्यो (/ थोत्रियो / च्यातियो) ।

  • 車はひどく錆びて襤褸になった

    गाडी धेरै खिया लागेर थोत्रो भयो ।

2. 〔欠点〕 a fault; a defect; अवगुण ; त्रटि ; कमजोरी ; खत ; खराबी ; दुर्गुण ;

  • 小細工をしてかえって襤褸を出した

    सस्तो युक्तिले झन् अवगुण (/ कमजोरी) देखाइयो ।

  • こうすれば襤褸が隠れる

    यसरी गरे मेरो कमीकमजोरी ढाकछोप गरिन्छ ।