UNOES日ネ辞書日本語⇄ネパール語辞書

没する

1. 〔沈む〕 sink; डुब्नु ; बुड्नु ;〔太陽や月が〕 set; अस्ताउनु ; डुब्नु ;

  • 太陽は地平線に没した

    सूर्य क्षितिजबाट हरायो । ; सूर्य अस्तायो (/ अस्त भयो) ।

2. 〔隠れる〕 hide; be hidden; लुक्नु ; अदृश्य हुनु ; छिप्नु ; लुकीछिपी गर्नु ;〔見えなくなる〕 disappear; लुक्नु ; अदृश्य हुनु ; छिप्नु ;

  • 男はやみに姿を没した

    ऊ अँध्यारोमा अदृश्य (/ गायब) भयो ।

  • 道標は草むらに没して見えなかった

    मार्गदर्शक घासले छेकेर देखिएन ।

3. 〔死ぬ〕 die; pass away; खस्नु ; मर्नु ; मृत्यु (/ अजीवित / अन्त) हुनु ;

  • ナポレオンは年に没した

    नपोलेओन सन् १८२१ वर्षमा खसे ।