UNOES日ネ辞書日本語⇄ネパール語辞書

ぼうぼう

1. 〔草が生い茂る様子〕

  • 庭は草ぼうぼうだった

    बारी भूईंघाँसले पूरै ढाकिएको थियो । ; बारी घाँसे चौर भयो ।

2. 〔髪などが乱れている様子〕

  • 髭ぼうぼうの男

    झ्यापझ्याप(ती) दाह्री भएको (/ पलाएको) मान्छे

3. 〔火が盛んに燃えている様子〕 हुरहुर / हरहर ; दनदन ; ह्वारह्वार ; भरभराउँदो ;

  • 火がぼうぼうと燃え上がった

    आगो हुरहुरायो । ; आगो हुरहुर (/ हरहर / दनदन) दन्कयो (/ बल्यो) ।

  • 火はぼうぼうと燃え広がった

    आगो चाँडै हुरहुरायो (/ भरभरायो) ।

  • 乾いた木材がぼうぼうと燃え上がった

    सुकेका दाउरा हुरहुर (/ दनदन / भरभर) बले ।