UNOES日ネ辞書日本語⇄ネパール語辞書

膨大/厖大

1.

連語
膨大な
  • この国は膨大な天然資源に恵まれている

    यो देश विशाल मात्राका प्राकृतिक साधनहरूले सम्पन्न छ ।

  • 彼は僅かの仕事にも膨大な時間をかけた

    थोरै काम गर्न पनि उनले काफी (/ धेरै / बढी) समय लगाए ।

  • 膨大な数の生き物が酸素を取り入れて二酸化炭素を排出する

    अरबौं प्राणीले अक्सिजन लिन्छन्‌ अनि कार्बनडाइअक्साइड फ्याँक्छन्‌ ।

  • 商業界は膨大な量の娯楽用品を提供してきた

    व्यापारीहरूले प्रशस्त मनोरञ्जन सामग्री उपलब्ध गराएका छन् ।

  • 彼はその膨大な知識を持つことだけに満足せずそれに従って生活した

    उनी यतिका ठूलो ज्ञान आर्जन गरेर मात्र सन्तुष्ट नभई त्यो ज्ञान अनुसार जीवन बिताए ।