暴虐
1. 〔残虐行為〕 an atrocity; हिंसा ; अत्याचार ; निर्ममता ;〔暴政〕 tyranny; निरंकुश शासक ; ज्यादती ; प्रजापीडन ; अत्याचार ;
戦争と暴虐の舞台で
युद्ध र हिंसाको रङ्गमञ्चमा
暴虐な君主
निरंकुश शासक ; परपीडक (/ अत्याचारी) व्यक्ति
暴虐はかつてない程度にまで達した
पहिला कहिल्यै नभएको तहसम्म हिंसा चर्कियो ।
人口増加や科学技術の進歩により時と共に暴虐も増して来た
जनसंख्या वृद्वि र प्रविधिको विकासले गर्दा समय बित्दै जाँदा हिंसा झन्–झन् चुलिएको छ ।