謀略
1. 〔たくらみ〕 a plot; षड्यन्त्र ; गुप्त योजना ;〔策略〕 a strategy; a stratagem; षङ्यन्त्र ; छल ; दाउपेच ; युक्ति ; जाल (/ जालझेल) ; धूर्त चाल (/ चालो) ;
巧妙な謀略を巡らしている
तिनीहरू धूर्त षड्यन्त्र (/ जालझेल / छलकपट) नच्दैछन् ।
その件には彼の謀略が絡んでいる
त्यस काममा उसको ठूलो हात (/ संलग्नता / पहुँच / घुसपैठ) छ ।