UNOES日ネ辞書日本語⇄ネパール語辞書

暴力

1. violence; force; हिँसा ; घात ; मारपिट ; कुटपिट ;

  • 非暴力

    अहिँसा ; हिँसा नगर्ने आचरण (/ प्रवृत्ति)

  • 暴力扇動

    हिंसा भड्काउने काम

  • 近年のテロの暴力

    जारी (/ हालको) आतंकवादी हिंसा

  • 暴力を振るう

    हिँसा गर्नु

  • 暴力をも辞さない

    हिंसाको सहारा लिन पनि तयार हुनु

  • 暴力が暴力を生む

    हिंसाले हिंसा जन्माउँछ ।

  • 暴力の根は憎しみだ

    हिंसाको मुख्य जड घृणा हो ।

  • 彼らはそこかしこへと暴力を蔓延させた

    तिनीहरूले जताततै उत्पात मच्चाए ।

  • 暴力と流血だらけだ ’

    हिँसा र रक्तपात मच्चेको छ ।

  • 暴力と腐敗で国中が引き裂かれている

    हिंसा र भ्रष्टाचारले राष्ट्रपुरा निलीएका छन् ।

  • 彼女は夫の暴力から自分と子供たちを救出するため別居した ’

    उनी आफ्‍नो पतिको हिंसादेखि आफ्‍नो तथा बच्‍चाहरूको बचाउका लागि छुटेर बस्‍न थालिन् ।

連語
暴力的・暴力の
  • 暴力的な性犯罪

    हिंस्रक यौन अपराधहरू

  • 暴力的な性向

    हिंस्रक स्वभाव

  • 暴力的な迫害を耐える

    हिंस्रक सतावट सहनु