帽子
1. 〔つばのあるもの〕 a hat; टोप ;〔つばのないもの , ひさしのついたもの〕 a cap; टोपी ; टोप ;
麦わら帽子
पराले टोपी ; पराले बुनेको टोपी
帽子の縁
टोपीको घेरा ; चाका
帽子をかぶる
टोपी लाउनु
帽子を取る(脱ぐ) ’
टोपी खोल्नु (/ फुकाल्नु / निकाल्नु / मुडुलिनु)
彼女は新しい帽子を買った
उनले नयाँ टोपी किनिन् ।
彼は彼女の帽子の上に座って潰した
उसले तिनको टोपीमाथि बसेर त्यसलाई कुच्च्याइदियो ।