暴走
1. 〔乱暴に突っ走ること〕
暴走電車
बेलगाम (/ लगाम नभएको) रेल
連語
暴走する
車で暴走する
मोटरगाडी जथाभावी (/ जवरजस्ती) हाँक्नु ; मोटरगाडी बत्ताउनु (/ दौडाउनु / कुदाउनु)
2. 〔無茶な行動〕
一部の過激派が暴走した
केही आतंकवादीहरूले उत्पात मच्चाए ।