ぼうっと
1. 〔かすんで見える様子〕
連語
ぼうっとした
ぼうっとした空
धमिलो (/ खुला नभएको) आकाश
*空気が汚れて
山はぼうっとかすんでいた
पहाड धमिलो देखियो ।
2. 〔意識がはっきりしない様子〕
連語
ぼうっとする
酔っぱらってぼうっとする
मात्तिएर झुम्नु (/ झुम्म पर्नु)
意識がぼうっとしてばたっと倒れた
अचेत (/ बेहोस / चेतनाहीन) भएर ऊ ढ्याम्म लड्यो ।
徹夜で頭がぼうっとしている
रातभरि नसुतेर मलाई असचेत (/ अचेतन मनको) भयो ।
3. 〔ぼんやりしている様子〕
連語
ぼうっとした
一日の疲れだろう.食後はぼうっとし始めた
दिनभरिको थकाइले होला, खाना खाएपछि म झुम्न (/ उङ्न) थालेँ ।
仕事がなくなってぼうっとしている
इलम नभएपछि ऊ एकसुरे (/ एकधुनको / एकोहोरा) भएको छ ।
なにぼうっとしてるんだ.どこか遊びにでも行って来い
किन ओछाएर (/ अल्छी भएर / जाँगर हराएर) बस्छौ, बरु हिँड, घुम्न जाऊ ।
ぼうっとした表情をしていた
उसको उदास (/ खिन्न) अनुहार थियो ।
4. 〔燃えている様子〕
ぼうっと火の手が上がった
आगो एकाएक बल्यो । ; आगो धपक्क बल्यो ।