呆然とする
1. be amazed (/ astounded / shocked / startled / dumbfounded); वाल्ल (/ झसङ्ग / जिल्ल / अलमल्ल / अकमक्क / अक्क न बक्क / विचलित / सतब्ध) हुनु (/ पर्नु) ;
呆然とした顔つきで
अकमक्क (/ अक्क न बक्क) अनुहारले
テロの話しを聞いて呆然とした
आतङ्ककारीको कुरा सुन्दा त मेरो हङ्सले ठाउँ छोडयो ।
呆然としてどうしたらよいかわからなかった
वाल्ल (/ झसङ्ग / जिल्ल / अलमल्ल) परेर के गरूँ के गरूँ जस्तो भयो ।