UNOES日ネ辞書日本語⇄ネパール語辞書

ぼやける

1. become dim; be hazy; धमिलिनु ; धमिलो (/ अस्पष्ट / मधुरो / मलिन / निस्तेज) हुनु ;

  • 字がぼやけた書類(お札証券)

    /अस्पष्ट कागजात (मुद्रा / स्थक)

  • 明暗のぼやけた写真

    अँध्यारो र उज्यालो अस्पष्ट भएको तस्विर ; धमिलो तस्विर

  • ぼやけた影

    अस्पष्ट (/ धमिलो / मधुरो) छाया

  • 視界がぼやけた

    दृष्टि धमिलियो । दृष्टि धमिलो (/ अस्पष्ट / घुरमैलो) भयो ।

  • 埃で目がぼやけた

    धूलोले आँखा धमिलियो (/ धमिलो भयो) ।

  • この写真はぼやけている

    यो फोटो फोकस मिलेको छैन । ; यो फोटो धमिलो (/ अस्पष्ट) छ ।

  • 希望がぼやけた

    मेरो आशा मधुरो भयो ।