分
1. 〔 1 割の 10 分の 1 〕 percent; %; प्रतिशत ; सयकडा ;
割分の手数料
पन्ध्र प्रतिशतको कमिसन (/ दलाली)
2. 〔 10 分の 1 〕 दश भागको एक ;
仕事は八分通りできた
काम ८० प्रतिशत जति सकियो । ; काम दश भागको आट भाग जति सकियो ।
3. 〔 1 度の 10 分の 1 〕
熱が度分もあった 体温は主に華氏を用いる
उसको तापमान (/ तापक्रम) १०२ ताप फारेनहाइटसम्म थियो । *
4. 〔優劣の形勢〕
あなたに分があります
तपाईंपट्टी भाग (/ फाइदा) छ । ; तपाईंलाई मलाई भन्दा बढी फाइदा छ ।
私たちの方に分がある
हामी नै सर्वाकृष्ट (/ उच्च) स्थानमै छौं ।