UNOES 日本語・ネパール語辞典用例つき・無料

分厚い

thick; मोटो ; बाक्लो ;

  • 分厚い本

    मोटो (/ बाक्लो) किताब

  • 分厚い札束

    मोटो (/ बाक्लो) नोटको फोको

  • 分厚いメークの女優

    बाक्लो मेकप लगाएकी अभिनेत्री

  • 分厚いひげのある人

    जुँगे (/ जुँगामुठे / सफ्रेको जुँगा भएको) मान्छे

  • 分厚い本が本棚から床にどんと落ちた

    दराजबाट ठूलो किताब भुइँमा ढ्याक्क खस्यो ।