部分
1. a part; a portion; a section; अंश ; भाग ; हिस्सा ; खण्ड ; भागीदार ; खण्ड ; मात्रा ;
残りの部分
शेष (/ बाँकी रहेको) भाग
~の一部分 ~
मध्ये एक
二つの部分からなる本
दुई खण्ड (/ भाग / अंश) भएको किताब
広大な宇宙の小さな部分
विशाल ब्रह्माण्डको एउटा सानो अंश
体の各部分
शरीरको प्रत्येक अंग
大部分の人
々 अधिकांश (जनहरू)
律法の主要な部分はこの二つの掟だ
व्यवस्थाको सार यी दुई आज्ञा हुन् ।
強大なローマ軍の力により当事の世界のかなりの部分を支配下に置いた
रोमी सेनाको सामर्थ्यले गर्दा रोमले तत्कालीन संसारको अधिकांश भागलाई आफ्नो वशमा पार्न सकेको थियो ।
連語
部分的
部分的禁制
आँशिक रोक
部分的に
केही मात्रामा