打ち壊す
1. 〔壊す〕 किच्नु ; किच्च्याउनु ; कुच्चिनु ; कुच्च्याउनु ;
箱を踏んづけて打ち壊した
बट्टा खुट्टाले कुल्चियो (/ भत्कायो) ।
2. 〔台無しにする〕
彼のせいでパーティーは打ち壊しだ
उसले पार्टी पूरै बिगार्यो (/ बर्बाद गर्यो) ।
だれが計画を打ち壊したのか
को’ले हाम्रो योजना बिगार्यो (/ नाश गर्यो)?
周囲のうさわでぼくの気分は打ち壊しだ
बाहिरको हल्लाले मेरो मुड (/ मनस्थिति) बिग्रियो ।