UNOES 日本語・ネパール語辞典用例つき・無料

ぶちまける

1. 〔中身をさらけ出す〕

  • 彼らはトラック満載のごみを空き地にぶちまけた

    उनीहरूले ट्रकभरिको फोहोर सबै खाली जग्गामा फ्याँके (/ मिल्काए) ।

2. 〔すべてを打ち明ける〕 बुलबुल निस्कनु ; छाद्नु ; पोखाउनु ; पोख्नु ;

  • 怒りをぶちまける

    रिस पोख्नु (/ पोखाउनु) ; झोकिनु ; रिस विस्फोट गर्नु ; अँगार ओकल्नु

    *字:「炭を吐き出す」

  • ありったけの気持ちをぶちまけようかな

    म मनको सबै कुरा पोखिदिऊँ (/ झोकिदिऊँ) ।