UNOES 日本語・ネパール語辞典用例つき・無料

葡萄園・葡萄畑

a vineyard; दाखबारी ; अंगुरको बगैंचा ;

  • 今は人の葡萄園でこき使われている

    तिनीहरूले अहिले दस नङ्गा खियाएर अरूको दाखबारीमा काम गर्नुपरेको छ ।

  • 息子よ,今日葡萄園で仕事をしてくれ

    ए छोरा, गएर आज दाखबारीमा काम गरिदे ।